पद्धति
ना. [सं.]
- बाटो; मार्ग।
- कुनै काम गर्ने सिलसिलेवार नियम; कार्यप्रणाली।
- कार्यविधि।
- तरिका; रीत; रिवाज; परिपाटी।
- कुनै कर्म वा संस्कारको विधिविधान लेखिएको पुस्तक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)