पदौरे/पद्दु

वि. [पाद+औरे/ऊ]

  1. धेरै पादिरहने; पदुवा; पधुरो।
  2. बेकम्मा; रद्दी; काम नलाग्ने; तुच्छ।
  3. लाछी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)