पद्मनेत्र

वि.

  1. कमलका फूलका पत्ती जस्तै आँखा हुने; कमलपत्राक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)