पद्मपाणि
वि.
- कमल हातमा लिने।
- विष्णु।
- ब्रह्मा।
- गौतम बुद्धको एक विशेष किसिमको मूर्ति।
- लोकेश्वर, बोधिसत्त्व आदिको विशेष मुद्रा।
- अभिताभ बुद्धका छोरा एक बोधिसत्त्व ; पञ्च बोधिसत्त्व मध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)