पद्मसम्भव
ना.
- अतिसानामक बौद्ध भिक्षुभन्दा पहिले भारतबाट नेपाल भई तिब्बत गएर बौद्धधर्मको उपदेश गर्ने एक प्रसिद्ध भिक्षु।
- ब्रह्मा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)