पद्मा

ना. [सं.]

  1. लक्ष्मी।
  2. मनसादेवीको एक नाम।
  3. ल्वाङ।
  4. सयपत्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)