पद्मिनी
ना. [सं.]
- कमलिनी।
- कमल फुलेको पोखरी वा तलाउ।
- लक्ष्मी।
- कामशास्त्रअनुसार चार कोटिकी स्त्री; अति कोमलाङ्गी, सुशीला, रूपवती र पतिव्रता स्त्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)