पद्मासन

ना. [सं.]

  1. दुवै पैताला तिघ्रामाथि पर्ने गरी पलेँटी मारेको आसन; एक प्रकारको योगासन।
  2. ब्रह्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)