पनेर

ना. [सं. पर्णतरु]

  1. लाम्चा र ठुला पात, पहेँलो फूल र गोला फल फल्ने सानो एक जातको काँडादार बोट।
  2. त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)