पनेरु
ना. [सं. पर्णतरु]
- दाँती परेका पात हुने आलुबखडाजत्रो एक जातको निलो फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)