पन्च

ना. [अङ्.]

  1. छाला, कागज आदिमा सानो बाटुलो प्वाल पार्ने साधन वा सामान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)