पन्चट/पन्चर

ना. [अङ्. पङ्क्चर]

  1. भकुन्डो, मोटर, साइकल आदिमा हावा भरिएको ठाउँमा प्वाल परी हावा छिर्ने कार्य, रबर आदिको ट्युबबाट प्वाल पर्दा हुने, भरिराखेको हावाको उम्काइ।
  2. त्यसरी हावा बाहिरिन गई बेकम्मा भएको।
  3. रद्दी; थोत्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)