पन्चान्नब्बे

ना. [सं. पञ्चनवति]

  1. पाँच र नब्बेका योगबाट बनेको सङ्ख्या; चौरान्नब्बेपछिको सङ्ख्या।
  2. नब्बे र पाँचका योगको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)