पन्चे

वि. [सं. पञ्च+ए]

  1. दुनोटमा पाँच दोबर; पाँच गुना। ना. २. पञ्चलाई गाली गर्ने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)