पन्चेन लामा
ना. [भो. ब.]
- तिब्बतको तासीलुम्पो नाउँ भएका गुम्बाका प्रधान धर्मगुरु; तासीलामा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)