पन्छिनु
अ.क्रि. [पन्छनु]
- पर सर्नु; छुट्टिनु।
- अलग रहनु; हट्नु; टाढा पुग्नु।
- टर्नु।
- पन्छनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [पन्छनु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)