पन्छी
ना. [सं. पक्षी]
- पखेटा हुने, आकाशमा उड्ने र अन्डाबाट बच्चा पार्ने प्राणी; चरो; पक्षी; पङ्खी; दोपाया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पक्षी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)