पन्ना

वि. [सं. प्राज्ञ > प्रा. पञ्ञा]

  1. विषयवस्तुमा अत्यन्त निपुण; धेरै जान्ने; सिपालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)