पन्ना

ना. [प्रा. पण्ण< सं. पर्ण]

  1. पुस्तक, कापी आदिको पाना; पातो।
  2. हरियो वा निलो रङको एक जातको बहुमूल्य रत्न; नीलमणि; चन्द्रमणि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)