पन्याउनु
स.क्रि. [पानी+याउ+नु]
- खेतमा पानी लगाउनु; बालीनालीमा पानी पटाउनु; सिँचाइ गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [पानी+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)