पन्यालो
वि. [पानी+आलो]
- कुनै तरल पदार्थ पानीजस्तो पातलो बनेको; पानी झैँ पातलो; पनेलो; तरल।
- भित्र पानी भएको र पानीकै जस्तो स्वाद हुने (काँक्रो, पानीअमला आदिजस्तो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [पानी+आलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)