पन्युँ

ना. [√ पनिउँ]

  1. भात चलाइने वा पस्किने, दाबिलाका छाँटको प्रायः धातुको साधन; पनिउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)