पन्साइनु

क.क्रि.

  1. पन्साउने काम गरिनु; कुनै वस्तुलाई वरबाट पर सारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)