पन्सिनु
अ.क्रि.
- अलग्ग बस्नु; पर सर्नु; छुट्टिनु।
- हट्नु; टाढा जानु वा पुग्नु।
- टरेर जानु; टर्नु; पन्छिनु।
- पन्साउने काम हुनु; पन्साइ माग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)