पयोव्रत

ना. [सं.]

  1. उत्तम सन्तान पैदा होस् भनी महिनादिनसम्म दुध मात्र खाएर लिइने एक किसिमको व्रत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)