पर्नु
अ.क्रि. [सं. पतन]
- खस्नु; झर्नु; गिर्नु।
- आइलाग्नु।
- संयुक्त हुनु; मिल्नु।
- आवश्यक हुनु; जरुरत हुनु।
- बल्नु, सल्कनु।
- संयोग हुनु; जरुरत हुनु।
- ठिकठाक हुनु; तयार हुनु।
- कुनै काम गर्ने स्थिति हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)