परःपुंसा

ना. [सं.]

  1. आफ्ना पतिदेखि असन्तुष्ट भएर परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने आइमाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)