परकीया

ना.

  1. गुप्त तबरले परपुरुषसित प्रेम गर्ने नायिका; नाट्यशास्त्रअनुसार नायिकाका मुख्य दुई भेदमध्ये एक।
  2. अर्काकी पत्नी; परस्त्री; परनारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)