परकोवि. [पर+को]टाढाको; बिरानो; नाता सम्बन्ध नलाग्ने। स्त्री. परकी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)परकीया परक्क