परगेल्नु
स.क्रि. [सं. परिग्रहण]
- मिसिएको वा छासमिस भएका धेरै वस्तुको समूहबाट प्रत्येक वस्तु अलग-अलग छुट्ट्याउनु; छान्नु।
- केलाउनु; अनावश्यक वस्तुलाई फ्याँक्ने र आवश्यक वस्तुलाई राख्ने काम गर्नु।
- नाउँ काढेर बोलाउनु; नाउँ किट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)