परगन्ना

ना. [फा. पर्गन]

  1. प्रशासकीय दृष्टिले धेरै मौजा मिलाएर बनेको इलाका; भूमिप्रशासन लागु हुनुभन्दा पहिले तराईका मौजे, तप्पालाई दिइएको संज्ञा; प्रगन्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)