परच्छन्दानुवर्ती
वि.
- अर्काका इच्छाअनुसार काम गर्ने; अर्काको इसारामा नाच्ने; पराधीन; परमुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)