परजात
वि. [सं.]
- अर्काबाट उत्पन्न भएको; अन्यज।
- अर्कोद्वारा पालिएको।
- नोकर; कमारो।
- कोइली।
- झड्केलो सन्तान; क्षेत्रज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)