परतन्त्र

वि. [सं.]

  1. अर्काका अधीनमा रहेको; स्वतन्त्र हुन नपाएको; पराधीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)