परतिर

क्रि.वि. [पर+तिर]

  1. कथ्य. पल्तिर पनि।
  2. वरको विपरीतपट्टि; उतातिर; त्यतातिर।
  3. टाढा; अलग्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)