परथन

ना. [पथार+अन]

  1. रोटी बेल्दा लगाउने फुको पिठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)