परत्र
क्रि.वि. [सं.]
- अर्का ठाउँमा; अन्य स्थानमा; अन्यत्र।
- परलोकमा; दोस्रो कल्पित लोकमा।
- पछि; भविष्यमा।
- परलोक; पुनर्जन्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)