परदेश

ना. [सं.]

  1. आफ्नो देशदेखि भिन्न देश; अर्काको देश; विदेश।
  2. शत्रुको देश।
  3. आफू बसेका ठाउँदेखि टाढाको ठाउँ; दूर देश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)