परदेश सेवा पदक
ना.
- २०२० साल पौष ११ गते संस्थापित, संयुक्त राष्ट्रसङ्घका आह्वानमा वा मित्रराष्ट्रको सहायतार्थ परदेशमा गएर सैनिक सेवा गर्ने नेपाली सैनिकलाई प्रदान गर्ने गरिएको एक राष्ट्रिय पदक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)