परद्रोहना. [सं.]अरूको रिस गर्ने काम; अर्कासँगको वैरभाव।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)परदेशी परद्रोही