परदेशी

वि.

  1. परदेशमा रहने; परदेशको।
  2. अर्काका देशमा रहने; विदेशमा बस्ने; विदेशी
  3. प्रवासमा रहने; प्रवासी।
  4. परदेशबाट फर्केर आएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)