परपक्ष

ना. [सं.]

  1. अर्काको ओड वा पक्ष; विरोधी पक्ष।
  2. विरोधी मत; विरोधी पक्षको मत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)