परपक्ष ग्राही
वि.
- आफ्नो दल वा पक्ष छाडेर दोस्रो दल वा पक्ष ग्रहण गर्ने।
- आफ्नो विश्वास वा सिद्धान्त त्यागेर अर्काको विचार वा सिद्धान्त ग्रहण गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)