परपराउनु

स.क्रि.

  1. परपरती भुट्नु वा बटार्नु।
  2. परपरको अनुभव हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)