परपरागण
ना. [सं.]
- एउटा फूलको शुक्रकीट अर्का फूलको डिम्बसँग मिलेर बीजाणु बन्ने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)