परपर्‍याइनु

अ.क्रि.

  1. जिब्रामा हलुको पीडा होइनु; रमरम भइनु।
  2. परक्क परिनु; दोबारिनु; परपरती भुटिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)