परपर्‍याउनु

अ.क्रि.

  1. टिम्बुर, पिरिया आदि खाँदा जिब्रामा हलुको पीडा हुनु; एक किसिमको पिरो अनुभव हुनु; रमरमी लाग्नु।
  2. परपरती बटार्नु वा निमोठ्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)