परपाक
ना. [सं.]
- अर्काका निम्ति वा पञ्चमहायज्ञका निम्ति पकाइने खानेकुरो।
- अर्काले पकाएको खानेकुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)