परपीडक

वि. [सं.]

  1. अर्कालाई शारीरिक वा मानसिक रूपमा दुःख दिने; अर्कालाई खुबसँग सताउने।
  2. अर्कालाई पिर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)