परपुरुष
ना. [सं.]
- सर्वसाधारण मानिसमा भन्दा गुण, शक्ति आदि बढ्ता भएको व्यक्ति; सर्वश्रेष्ठ पुरुष; परमात्मा।
- आफ्नो लोग्नेबाहेकको अन्य पुरुष; नाठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)